Rule 5
खातामा नाम दर्ता गरेको निस्सा दिने
ऐनका दफा ८ को उपदफा (२) बमोजिम बैड्ढको खातामा नाम दर्ता गरी बैड्ढले धनीलाई अनुसूची (ख) बमोजिमको ढा“चाको निस्सा दिनु पर्छ ।